sweet bonanza
June 3, 2026 | बुधबार, जेष्ठ २१, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले गफ मात्र गर्यो : ओली

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १६:0४
भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले गफ मात्र गर्यो : ओली
  • भ्रष्टाचारको फाइल खोलिन्छ भनेर ठूलो गफ मात्र 
  • कसरी ढाकछोप गर्ने, कसरी जोगाउने ? पसिना पुछ्नु परेको थियो 
  • “यो सबै प्रतिपक्षलाई तर्साएको रहेछ 
  • गुच्चा खेलेर आएको हैन, जेल नेल भोगेर जनताको पक्षमा काम गरेर आएको हो : ओली 

काठमाडौं ।।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको फाइल खोलिन्छ भनेर ठूलो गफ मात्र गरिरहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आफूनिकट पत्रकारलाई सोध्न लगाएर सरकारले कसलाई देखाउन खोजेको भन्दै प्रश्न गरे ।

“खोल्नुहोस् न फाइल । खुलेको फाइलको तपार्ईँहरुको यो छ हालत,” उनले भने, “ललितानिवासको फाइल खोलिन्छ, त्यो फाइल बन्द गर्न कति गाह्रो भयो है ? कसरी ढाकछोप गर्ने, कसरी जोगाउने ? पसिना आएको त्यतिबेला । रुमालले पुगेन, गम्छा लिएर पसिना पुछ्नु परेको थियो ।”

उनले सुन काण्डमा छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग बनाउने भनिए पनि आफ्नो मान्छे राख्नलाई चार सदस्यीय आयोग बनाइएको भन्दै आलोचना गरे । “यो सबै प्रतिपक्षलाई तर्साएको हो । मेरो नाममा बारीबारीमा बुख्याँचा राख्नुभएको छ । तपाईँको बुख्याचाले काम गर्दैन । गुच्चा खेलेर आएको हैन, जेल नेल भोगेर जनताको पक्षमा काम गरेर आएको हो,” उनले भने ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid