May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ?

रुघाखोकी र ज्वरोले थलिए कांग्रेस सभापति देउवा

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:0५
रुघाखोकी र ज्वरोले थलिए कांग्रेस सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवा सुरुमा रुघाखोकी र त्यसपछि ज्वरो आउँदा अस्वस्थ

टन्सिल हुँदा बोल्न गाह्रो भएपछि राजनीतिक भेटघाट बन्द

काठमाडौं–सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा सुरुमा रुघाखोकी र त्यसपछि ज्वरो आउँदा अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि सभापति देउवाले तीन दिनदेखि राजनीतिक भेटघाटलाई स्थगित गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

उनले भने, ‘सभापतिज्यूलाई सुरुमा रुघाखोकी लागेको थियो। पछि टन्सिल बढ्यो। हल्का ज्वरो पनि छ। अहिले आराम गरिरहनुभएको छ।’ सभापति देउवाले धुम्बाराही निवासमै डाक्टर बोलाएर स्वास्थ्य परीक्षण गरेका थिए।

टन्सिल हुँदा बोल्न गाह्रो भएपछि राजनीतिक भेटघाट बन्द गरे पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको विश्वकर्माले बताए।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।