May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १३:0९
विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
  • विमानस्थलबाट अवैध सुनसहित बुधबार दुईजना पक्राउ परे
  • उनीहरूका साथबाट विमानस्थल प्रहरीले ३२० ग्राम सुन बरामद
  • उनीहरू हिमालयन एयरको उडानमार्फत दुबईबाट आएको जानकारी 

काठमाडौं ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित बुधबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २६ वर्षीय मिहिर सञ्जयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी छन् । उनीहरूका साथबाट विमानस्थल प्रहरीले ३२० ग्राम सुन बरामद गरेको छ । उनीहरू हिमालयन एयरको उडानमार्फत दुबईबाट काठमाडौं आएका थिए । विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनीहरूका साथबाट सुन बरामद गरिएको हो । थप अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।