May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

खोलाको किनारामा बसेर पौडी खेल्न आउँछ भनेर हुन्न, नयाँ पार्टीले खोला भित्रपसेपछि मात्र थाहा पाउँछ : ओली

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १७:१३
खोलाको किनारामा बसेर पौडी खेल्न आउँछ भनेर हुन्न, नयाँ पार्टीले खोला भित्रपसेपछि मात्र थाहा पाउँछ : ओली
  • नयाँँ भनिएका पार्टीहरूले देश हाँक्न सक्दैनन् 
  • खोलाको किनारामा बसे जस्तो हुन्न भन्दै पौडी खेल्नै बाँकी छ 
  • “जो ड्राइभरको सिटमा एकपटक बसेको छैन, उसले ड्राइभिङ गर्छ होला ?

काठमाडौं ।।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँँ भनिएका पार्टीहरूले देश हाँक्न नसक्ने टिप्पणी गरेका छन् ।बिहीबार केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नयाँ दलहरू खोलाको किनारामा बसिरहेको भन्दै पौडी खेल्नै बाँकी रहेको बताए ।“अहिले केही नयाँ भनेर पनि निस्किएका देखिन्छ ।

नयाँ बिचराहरू अहिले त खोलाको किनारामा बसेर हात पानीमा चोबल्दै छन् । खोलामा पसेकै छैनन् । पौडी खेल्न त बाँकी नै छ,” ओलीले भने, “जो ड्राइभरको सिटमा एकपटक बसेको छैन, उसले ड्राइभिङ गर्छ होला ? उनीहरू त भर्खर सिक्न खोज्दै छन् । उनीहरूबाट अहिले देश हाँकिने भन्ने कुरा छैन ।”उनीहरूसँग कुनै विचार नभएको ओलीको भनाइ छ । राजनीति खेल खेलेको जस्तो नभएको उनले बताए ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १७:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।