sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गणेश सेमिफाइनल चरणमा

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:0५
गणेश सेमिफाइनल चरणमा
  • १९औं एसियाली खेलकुदअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार हुने सेमिफाइनल चरणका लागि छनोट
  • १६ जनामध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन्। बाँकी ६ खेलाडी बाहिरिने

हाङचाओ : १९औं एसियाली खेलकुदअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार हुने सेमिफाइनल चरणका लागि छनोट भएका छन्। दुई चरणको हिट्समा सहभागी भएका गणेश सेमिफाइनल चरणमा पुगेका हुन्। क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छ।

गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४औं भएका थिए। पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए। दोस्रो हिट्समा नेपालका गणेशसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी सातौं भए पनि छनोट हुन सफल भए। दोस्रो हिट्समा खेलेका सबै खेलाडी सेमिफाइनल चरणमा छनोट भएका थिए। सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन्। १६ जनामध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन्। बाँकी ६ खेलाडी बाहिरिने छन्।

यसैगरी कुस्तीमा नेपालकी सुवाङ्गी दुवे पराजित भएकी छन्। लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ५७ केजीको पहिलो चरणको खेलमा थाइल्यान्डकी श्रृपाराले सुवाङ्गीलाई ८–० ले पराजित गरेकी हुन्। पहिलो राउन्डमा श्रृपाराले ८–० अंक जोडिन् भने दोस्रोमा दुवैले अंक बटुल्न सकेनन्।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid