May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

लचिलाे बन्दै राष्ट्र बैंक

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:५४
लचिलाे बन्दै राष्ट्र बैंक
  • नेपाल राष्ट्र बैंकले व्यक्तिगत हायर पर्चेज कर्जालाई खुकुलाे बनायो 
  • व्यक्तिगत हायर पर्चेज कर्जामा घटायो जोखिम भार
  • १५० प्रतिशत रहेकाे जाेखिम भार रहेकोमा घटाएर १२५ प्रतिशतमा झर्यो 

काठमाडौ ।।

नेपाल राष्ट्र बैंकले व्यक्तिगत हायर पर्चेज कर्जालाई खुकुलाे बनाएकाे छ । राष्ट्र बैंकले २५ लाखभन्दा माथिकाे व्यक्तिगत हायर पर्चेज कर्जामा जोखिम भार घटाएकाे हाे । यस्तो कर्जामा यसअघि १५० प्रतिशत रहेकाे जाेखिम भार रहेकोमा घटाएर १२५ प्रतिशतमा झारेकाे छ । राष्ट्र बैंकले २५ लाखसम्मकाे हायर पर्चेज कर्जामा यसअघि नै जाेखिम भार घटाएर १०० प्रतिशतमा झारिसकेकाे छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट