October 3, 2023 | मङ्लबार, अशोज १६, २०८०
सुचनाहरु
विदेश जाने विद्यार्थीलाई रोक्न सकिन्छ : शिक्षामन्त्री आजको राशिफल : वि.सं. २०८० असोज १७ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य बझाङमा घर नै भत्किनेगरी गयो भूकम्प पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट सरकार हरायो, प्रमुख नभएको सरकार : ओली सार्वजनिक शौचालय नियमित र व्यवस्थित सञ्चालनमा महानगरपालिकाले सहयोग गर्ने भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले गफ मात्र गर्यो : ओली शेयर बजार साढे १७ अङ्कले घट्यो, १ अर्ब १९ करोड रुपैयाँको कारोबार परीक्षामा फेल र निर्वाचनमा सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्ति गरेको भन्दै ओलीको आपत्ति भूकम्पले तलकोटमा क्षति : पालिका कार्यालयकै जमिन चिरा पर्‍यो, वडा कार्यालय ध्वस्त नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी पश्चिम नेपालमा भूकम्पको धक्का महसुस नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न राप्रपा सांसदकाे अपिल जनयुद्ध दिवसको बिदा फिर्ता नलिए त्यसबिरुद्द कदम चाल्ने ओलीको चेतावनी स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन जारी फागुन १ को बिदा फिर्ता लिन प्रधानमन्त्रीलाई ओलीको अल्टिमेटम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति कोशी प्रदेशसभाको बैठक भोलि बस्ने विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

हरिनगर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ १९:३२
हरिनगर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास


माघ २० गते,इनरुवा ।हरिनगर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास गरिएकाे छ ।
शुक्रबार हरिनगर गाउँपालिका वडा नं-४ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुरर कार्कीले उक्त भवगनकाे शिलान्यास गरेका हुन् ।

गाउँपालिकाकाे भवन आठ करोड १९ लाख २८ हजार तीन सय दुई रुपैंया ५९ पैसाको लागतमा ड्रागन रविन एण्ड श्रेया जेभी कोटेश्वरले निर्माणको ठेक्का पाएको छ । सो कार्यालय भवन आगामी ३० महिनामा सम्पन्न गरिने उल्लेख गरिएको छ ।

भवनको शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले समय अगावै उक्त भवनकाे निर्माण कार्य सकिनेमा आफू ढुक्क रहेको बताए । हरिनगरमा आफूले धेरै विकासका योजना ल्याएको तथा कतिपय कार्यान्वयनको चरणमै रहेको उनले बताए । कार्कीले नागरिकका हरेक समस्यामा केन्द्रित रहेर आगामी ५ वर्षको कार्यकाल पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी,नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत सुरक्षा निकायका प्रमुख तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ १९:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट