sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्यालेस्टायन-इजरायल तनाव अझ उग्र हुनसक्छ : वर्षमान पुन

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:0९
प्यालेस्टायन-इजरायल तनाव अझ उग्र हुनसक्छ : वर्षमान पुन
  • प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने
  • यो तनाव विस्तार पनि हुनसक्छ 
  • यसमा सरकार र परराष्ट्र मन्त्रालय अन्त्यन्त संयमित हुनुपर्छ
  • आधिकारिक धारणा आउनुपर्छ

काठमाडौंं ।।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने भएकाले सरकार सतर्क हुनुपर्ने बताएका छन् ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकमा माओवादी सांसद पुनले त्यहाँको अवस्था अहिले पनि असाध्यै तरल रहेको बताए । यो तनाव विस्तार पनि हुनसक्ने भन्दै उनले भने, ‘छिमेकी देशहरुसँग पनि सम्बन्ध बनाइराख्नुपर्छ, आवश्यक पर्दा सबैलाई उद्धार गर्न सक्ने भएर बस्नुपर्छ ।’

कोरोना महामारीको समयमा समयमा पूर्वतयारी नगर्दा अप्ठ्यारो भएको घटनाबारे पाठ सिकेर सरकारले वैकल्पिक योजनाहरुमा काम गरिराख्नुपर्ने सांसद पुनले बताए । उनले परराष्ट्र मन्त्रालय मन्त्रालयलाई नियमित प्रेस ब्रिफिङ गरेर नियमित जानकारी गराउनसमेत आग्रह गरे । ‘अप्ठ्यारो अवस्थामा सबैले राज्यको अभिभावकीय भूमिका आवश्यक पर्छ, यसमा सरकार र परराष्ट्र मन्त्रालय अन्त्यन्त संयमित हुनुपर्छ’ उनले भने, ‘मन्त्री सचिवज्यू वा प्रवक्ता को देखिने हो, देखिरहनु पर्छ । राज्य देखिनुपर्छ, आधिकारिक धारणा आउनुपर्छ ।’

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid