sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हमासको आक्रमणमा १२३ इजरायली सेनाको मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १६:५४
हमासको आक्रमणमा १२३ इजरायली सेनाको मृत्यु

काठमाडौं- हमास समूहको आक्रमणमा परी १२० इजरायली सेना मारिएको छन्। गत शनिबार बिहानैदेखि हमास समूहले सुरु गरेको आक्रमणमा कम्तीमा १२३ इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बलका प्रवक्ता रियर एडम ड्यानियल हगारीले बताएको सीएनएनले जनाएको छ।

हमास समूहले गरेको आक्रमणमा १२३ सेनासहित मृत्यु हुनेको संख्या ९०० भन्दा बढी पुगेको छ।

रक्षा बलका प्रवक्ता हगारीले ५० इजरायली बन्धकका परिवारलाई सुरक्षा बलले सम्पर्क गरेको पनि बताएका छन्। हमासले इजरायली सेनाका अधिकारीसहित १०० भन्दा बढीलाई बन्धक बनाएको दाबी गरेको छ।

इजरायलले गाजामा गरेको आक्रमणमा पनि ६०० भन्दा बढीको मृत्यु भइसकेको छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid