sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘विवाहअगाडि विवाहपछाडि’ नयाँ पुस्तक

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० ११:३५
‘विवाहअगाडि विवाहपछाडि’ नयाँ पुस्तक
  • डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक
  • विवाहसम्बन्धी यस्तै ज्ञान, विज्ञान र मनोविज्ञान समेटेर लेखिएको पुस्तक
  • विवाहका विविध पाटालाई केलाएर मानिसलाई मार्गनिर्देश दिने खालको 

काठमाडौं ।।

डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक भएको छ । योग विज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४ औं कृति हो ।  “जिन्दगी सुन्दर, घर स्वर्ग र भविष्य सानदार बनाउने स्वैच्छिक सोपान हो, विवाह । विवाह सप्रिए सबथोक सप्रिन्छ, विवाह बिग्रिए सबथोक बिग्रन्छ । विवाह बिग्रनु भनेको पुरुष प्रलय र नारी महामारी बन्नु जस्तै हो,” लेखक अधिकारी भन्छन्, “विवाह सफल हुनुको अर्थ हो, पुरुष प्रशान्त बन्नु अनि नारी मनकारी । र, सहयात्रामा घरगृहस्थी अघि बढ्नु ।”

‘विवाहअगाडि विवाहपछाडि’ विवाहसम्बन्धी यस्तै ज्ञान, विज्ञान र मनोविज्ञान समेटेर लेखिएको पुस्तक हो । “यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकाङ्क्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान छ भन्ने मेरो विश्वास छ,” डा. अधिकारीले भने । यो पुस्तकले पाठकमा वैवाहिक मर्मबोधलाई कुनै न कुनै ढङ्गले पृष्ठपोषण गर्ने उनको विश्वास छ । विशेषगरी डा. अधिकारीले आध्यात्मिक–व्यावहारिक जीवन यापनका लागि सरल उपाय सुझाएर पुस्तक लेखिरहेका छन् । यो पुस्तकमा भने उनले विवाहका विविध पाटालाई केलाएर मानिसलाई मार्गनिर्देश गरेको प्रकाशक फाइनप्रिन्टका नीरज भारीको भनाइ छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid