November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अर्थमन्त्री र गभर्नरको मन मिल्यो तर मिलेन तालमेल

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १३:११
अर्थमन्त्री र गभर्नरको मन मिल्यो तर मिलेन तालमेल
  • अर्थतन्त्रको जटिलता समाधानका लागि सरकारी निकायबीच मिलेन तालमेल
  • मन त मिल्यो तर नीति मिलेन जुन अहिले देखिन्छ
  • सरकारी निकायबीच बेमेल र आपसी सहकार्यको अभाव

काठमाडौं ।।

अर्थविद् डा. अच्युत वाग्लेले अर्थतन्त्रको जटिलता समाधानका लागि सरकारी निकायबीच तालमेल नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा बिहीबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै डा. वाग्लेले अहिले अर्थतन्त्रमा समस्या के हो भन्ने समेत पहिचान नभएको भन्दै त्यसमा सरकारी निकायबीच बेमेल र आपसी सहकार्यको अभाव भएको बताए । सरकारको नीति र नेपाल राष्ट्र बैंक बीचमा बेमेल देखिएको भन्दै उनले भने, ‘मैले प्रधानमन्त्रीलाई नै सोध्दा अर्थमन्त्री र गभर्नर बीच तालमेल भएको छ भन्नु भएको थियो,’ डा.वाग्लेले थपे, ‘होला मन त मिल्यो तर नीति मिलेन जुन अहिले देखिन्छ ।’

 

 

 

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १३:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्