काठमाडौं ।।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडादरको विषयमा छलफल गरेका छन् । मन्त्री किरातीले वायुसेवा सञ्चालकहरूलाई सोमबार मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । चाडपर्वको समयमा हवाई भाडा महंगो भएको यात्रुहरूले गुनासो गर्दै आइरहेका छन् ।