December 3, 2024 | मङ्लबार, मंसिर १८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नेप्से २३.१६ अंकले घटेर राताम्य भयो

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १५:३८
नेप्से २३.१६ अंकले घटेर राताम्य भयो
  • सेयर बजार मापक नेप्से परिसूचक २३ अंकले घट्यो 
  • सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले घटेर ३५५.७४ को विन्दुमा झर्यो 
  • सबै उपसमूहको समूहगत सूचकमा राताम्य

काठमाडौं ।।

साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक २३ अंकले घटेको छ । सोमबार नेप्से २३.१६ अंकले घटेर १८५१.४३ को विन्दुमा पुगेको छ । २८४ घितोपत्रको ४८ लाख ३७ लाख ८९३ कित्ता सेयर एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँमा किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले घटेर ३५५.७४ को विन्दुमा झरेको छ ।

सबै उपसमूहको समूहगत सूचकमा राताम्य देखिएको छ । १३ वटा उपसमूहको समूहगत सूचक पनि घटेको छ । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक २.०४ प्रतिशतले घटेको छ । सिद्धार्थ प्रिमियर इन्सोरेन्स लिमिटेडको सेयर सर्वाधिक ७.८७ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १५:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्