sweet bonanza
June 11, 2026 | बिहिबार, जेष्ठ २९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्नेलाई ३० कित्ता र भाग्यमानीलाई ४० कित्ता पर्यो

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १२:0८
हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्नेलाई ३० कित्ता र भाग्यमानीलाई ४० कित्ता पर्यो
  • हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँट भयो 
  • कम्पनीको आईपीओ ३० कित्तासम्म भर्ने सबैले पाए
  • थप १० कित्ता गरी ४० कित्ता ९६ हजार ५३८ जना भाग्यशाली लगानीकर्तालाई पर्यो 

काठमाडौं ।।

हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिहान १० बजे बालुवाटारस्थित ताज रिसेप्सनमा बाँडफाँट भएको हो । कम्पनीको आईपीओ ३० कित्तासम्म भर्ने सबैले पाएका छन् । त्यस्तै थप १० कित्ता गरी ४० कित्ता ९६ हजार ५३८ जना भाग्यशाली लगानीकर्तालाई परेको छ ।

कम्पनीको आईपीओमा १५ लाख ७३ हजार ४९० जनाले आवेदन दिएका थिए । तर, आठ हजार ६५५ जनाको आवेदन रद्द भएको थियो । १५ लाख ६४ हजार ५६४ जनाले १० कित्तादेखि ४० कित्तासम्म आईपीओ पाएका छन् । कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid