May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

मुख्यमन्त्री केदार कार्कीलाई जसपाले विश्वास गर्यो

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १४:१५
मुख्यमन्त्री केदार कार्कीलाई जसपाले विश्वास गर्यो
  • मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने
  • निर्मला लिम्बूले प्रदेशसभाको बैठकमा बोल्दै मत दिने बताइन् 

विराटनगर ।।

कोसी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)ले पनि मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । संसदीय दलका नेता निर्मला लिम्बूले प्रदेशसभाको बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताइन् । बुधबार बसेको बैठकमा कार्कीले विश्वासको मत लिन प्रस्ताव गरेका छन् । बैठक जारी छ । “दलीय हैसियत नदिइ कोसी नामाकरण भएको थियो । समर्थन गरेनौँ । पहिले पनि सरकारलाई समर्थन गरियो यो पटक पनि गर्छौँ,” लिम्बूले भनिन् । यसअघि जसपाले विश्वासको मत नदिने बताएको थियो ।

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट