sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

माओबादी केन्द्रले विशेष रूपान्तरण अभियान एक महिना थप्ने ; मंसिर २२ गते काठमाडौंमा जनप्रर्दशन गर्ने

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:२0
माओबादी केन्द्रले विशेष रूपान्तरण अभियान एक महिना थप्ने ; मंसिर २२ गते काठमाडौंमा जनप्रर्दशन गर्ने

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अरू एक महिना थप्ने निर्णय गरेको छ। गत भदौ १७ गतेदेखि सुरू भएको अभियान तीन महिनाका लागि तय भएको थियो।

सोमबार सर्कुलर जारी गर्दै माओवादीले अभियानलाई अझ परिणामुखि र प्रभावकारी बनाउन एक महिना  थप्ने निर्णय गरेको जानकारी गराएको छ।

‘अभियानको रिपोर्ट नियमित रूपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन जारी गरिएको छ।’ आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकको निर्णय जानकारी गराउन केन्द्रीय कमिटी सदस्यहरूलाई पठाइएको सर्कुलरमा पार्टीको स्थितिबारे नियमित केन्द्रीय कार्यालयमा जानकारी गराउनुपर्ने उल्लेख छ।

यस्तै अभियान अन्तर्गत नै मंसिर २२ गते काठमाण्डौंमा जनप्रदर्शन गर्ने निर्णय पनि माओवादीले गरेको छ।गत आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले प्रतिगमनको विरोधमा काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid