sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:३९
तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द
  • बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भए
  • तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द
  • जर्सीका करिब ४० जनालाई उनीहरूका घरहरू क्षतिग्रस्त

काठमाडौं ।।

बेलायतको दक्षिणी भागमा बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भएका छन् । तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द भएका छन् । डेभन र कर्नवाल, ससेक्स, सरे र च्यानल टापुहरूमा तीव्र हावा र भारी वर्षाले विद्युत् आपूर्ति प्रभावित भएको बताइएको छ । आँधीका कारण ज्यान गुमाउन सक्ने चेतावनी दिइएपछि दक्षिणी इंग्ल्यान्डका ३०० भन्दा बढी विद्यालय बन्द गरिएको छ ।

आज पनि केही विद्यालयहरू बन्द रहने बताइएको छ । जर्सीका करिब ४० जनालाई उनीहरूका घरहरू क्षतिग्रस्त भएपछि स्थानान्तरण गरिएको थियो । हावाको गति टापुमा १०४ माइल प्रतिघण्टा (लगभग १६७ किलोमिटर प्रतिघण्टा)मा पुगेको थियो । सरकारले आँधी नरोकिएसम्म स्थानीलाई घरभित्रै रहन आग्रह गरेको छ । सिन्ह्वा

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid