sweet bonanza
June 21, 2026 | आइतवार, असार ८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० 0९:३६
मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन

रोशन पोखरेल, काठमाण्डौ । मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन गरिएको छ । शनिवार लिलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल काठमाण्डौमा भएको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो।

लिलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हामी र हाम्रो समुहका सचिव लव खड्का रहेको हामी र हाम्रो कृतिका अध्यक्ष मदन नेपालले जानकारी दिनुभयो । अतिथिमा बरिष्ठ समालोचक प्रा डा गोविन्द मान सिंह कार्की , हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारी , मधुवन गोधुलीका सस्थापक अध्यक्ष गणेशबावु अधिकारी , हामी र हाम्रो समुहका सचिव बद्रि उप्रेती लगायतका मु क्तककारहरुले मुक्तककार टेकराज भट्टको कृतिले बधाई तथा शुभकामना सन्देश दिनुभईको थियो ।

त्यस्तै कृतिको समीक्षा मुक्तककार गणेशवावु अधिकारीले गरेका थिए, भने महेश रिजाल, मुकुन्द न्यौपाने, हरि प्रसाद गौतम, रुद्र अधिकारी, नम्रता उप्रेती, सुभद्रा अधिकारी, लब खड्का, भुवन सिवाकोटी चौघरे, विष्णु थापा, नवराज पोखरेल नवशिला महेश प्रसाद रिजाल, राधा भट्ट, पुर्ण बहादुर श्रेष्ठ, नानीबाबा अधिकारी, उत्तम बिचार ‘सर्जक’ मिसन अधिकारी, सुरेश वैद्य, बद्री उप्रेती, मानन्धर अभागी, सुशिल रिजाल, शम्भु गजुरेल र भीष्मराज ढुंगेलले संग्रहित मुक्तक वाचन गरेको थिए । कार्यक्रममा वक्ताहरु प्रदिप रोदन ,रामशरण बानियाँ तथा सुरेन्द्र देवकोटाले संग्रह भित्र संग्रहित मुक्तक विविध विषयमा प्रभाव पार्नसक्ने निकै दमदार र चोटिला शब्द प्रयोग उक्त कृतिमा गरिएको छ । कार्यक्रम सञ्चालन संस्थाका मुक्तककार भुवन सिवाकोटीले गरेका थिए ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० 0९:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid