November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुक्तककार सरुभक्तको मुक्तकसंग्रह “ सरुभक्तका मुक्तक“ बजारमा आउदैं

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १९:१६
मुक्तककार सरुभक्तको मुक्तकसंग्रह “ सरुभक्तका मुक्तक“ बजारमा आउदैं

काठमाण्डौं
मुक्तककार सरुभक्तको मुक्तकसंग्रह “ सरुभक्तका मुक्तक“ सार्वजनिक भएको छ । मुक्तक लेखनमा ५ दशकको अनुभव बोकेका अग्रज मुक्तककारका मुक्तकसङ्ग्रह “ सरुभक्तका मुक्तक“ नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले मंसिर ३ गते आईतवार लोकार्पण गर्ने भएको छ

सरुभक्तका पूर्व प्रकाशित र अप्रकाशित गरि जम्माजम्मी ६ वटा सङ्ग्रहहरुको बृहद रुप हो “सरुभक्तका मुक्तक“ । यसमा सङ्ग्रहित मुक्तकहरु मध्ये तीसको दशक देखि साठीको दशक सम्म प्रचलनमा रहेको स्वतन्त्र शैली र विकाशक्रममा तुकबन्द चतुष्पदी मुक्तकहरु देखि सत्तरीको दशक अर्थात समकालीन पूर्णतः तुकबन्द चतुष्पदी शैलीका मुक्तकहरु समाविष्ट छन् ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १९:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्