May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

मेयरसँग असहमति जनाउँदै २ महिनामै हाकिमले उपमहानगर छोडे

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १0:३४
मेयरसँग असहमति जनाउँदै २ महिनामै हाकिमले उपमहानगर छोडे
  • अधिकृत विष्णु भुसाल दुई महिनामै फिर्ता
  • मेयरले तत्काल बुटवल छाड्न दबाब दिए

बुटवल ।।

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयको कार्यशैलीसँग असहमति जनाउँदै प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसाल दुई महिनामै फिर्ता भएका छन् । भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा आएका थिए । प्रमुख प्रशासकीय अधिकृत भुसालले मेयर पाण्डेय र आफ्नो काम गर्ने शैली नमिलेपछि काठमाडौं फर्केको बताए । उपमहानगरको कार्यपालिका वैठकको अघिल्लो दिन नै मेयरसँग विवाद भएर भुसाल काठमाडौं गएपछि कार्यपालिका बैठक प्रभावित हुने देखिएको छ ।

बुटवल उपमहानगरपालिकाका कर्मचारी स्रोतका अनुसार मेयर पाण्डेयले करारका कर्मचारी हटाएर आफू निकटका व्यक्तिलाई नियुक्ति र अनुदान वितरण गर्न दबाब दिएका तर प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालले कार्यपालिका वैठकबाट पारित नगरी विधि प्रक्रिया र कानूनविपरीत आफूले निर्णय नगर्ने अडान लिएपछि मेयरले तत्काल बुटवल छाड्न दबाब दिएका थिए ।

 

 

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १0:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।