sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाजाको मुख्य केन्द्रमा पुग्यो सेना

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:४५
गाजाको मुख्य केन्द्रमा पुग्यो सेना
  • इजरायली सेना मुख्य केन्द्र ‘मुटु’ मा पुग्यो 
  • गाजामा रहेको हमासको गढ नियन्त्रणमा

काठमाडौं ।।

इजरायलका रक्षामन्त्री योभ गालान्टले आफ्नो सेनाको मुख्य केन्द्र ‘मुटु’मा पुगेको बताएका छन् । गालान्टले स्थल, हवाई र समुद्री सेनाको समन्वयमा इजरायली रक्षा बल उत्तर र दक्षिणबाट गाजाभित्र छिरेको बताएका हुन् । विश्व स्वास्थ्य संगठनले इजरायल र हमासबीचको युद्धमा मृत्यु र पीडा असह्य भएको बताएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रवक्ताले गाजामा दैनिक १६० बालबालिकाले ज्यान गुमाइरहेको बताएका छन् । इजरायलको रक्षा बलले उत्तरी गाजामा रहेको हमासको गढलाई नियन्त्रणमा लिएको बताएको छ। अक्टोबर ७ मा हमासले गरेको हमलामा गाजामा १० हजार ३०० भन्दा बढीको ज्यान गएको छ । जसमा चार हजार १०० भन्दा बढी बालबालिका रहेको बताइएको छ । इजरायलमा हमासको आक्रमणमा करिब एक हजार ४०० नागरिकको ज्यान गएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid