sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापाको रतुवामाई वृक्षारोपणमा भेटिएका शव १२ दिनअघि बेपत्ता भएका बेलबारीका लिम्बुको

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:५१
झापाको रतुवामाई वृक्षारोपणमा भेटिएका शव १२ दिनअघि बेपत्ता भएका बेलबारीका लिम्बुको

झापाको शिवसताक्षीमा फेला परेको शवको पहिचान खुलेको छ । कात्तिक १० गतेबाट हराइरहेका मोरङ बेलबारीका लिम्बू थरका व्यक्तिको शव त्यहाँ फेला परेको हो । शवसँगै फेला परेको मोबाइलको सहयोगबाट उनको पहिचान पत्ता लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । आफन्तहरू नआइपुगेकाले शवको पहिचान प्रस्ट भई नसकेको उनले बताए ।

बिर्तामोडमा रहेका आफन्तहरू आइसकेपछि पहिचान गर्ने काम हुने इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीले बताए । शिवसताक्षी वडा नम्बर ११ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगल हातामा बुधबार दिउँसो शव फेला परेको हो ।

जंगलमा घाँस काट्ने जाने महिलाहरूले सडेकोजस्तो गन्ध फैलिएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २५देखि ३० वर्ष उमेर समूहको जस्तो देखिने पुरुषको पुरै शरीर सडेको अवस्थामा छ ।
जिल्ला प्रहरीका अनुसार कालो टिसर्ट, कालो जिन्सको पेन्ट, निलो रङ्गको ब्याग फेला परेको छ । ब्यागभित्र गाँजा र मदिरा समेत फेला परेको छ । शवको ३ मिटर नजिकमा भिभो मोबाइल फोन सेट समेत फेला परेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid