November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गाजा द्वन्द्वबिरुद्द जापानमा जुलुस

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १0:२0
गाजा द्वन्द्वबिरुद्द जापानमा जुलुस
  • टोकियोमा विरोध प्रदर्शन
  • गाजामा हमला रोक्नुहोस् भन्दै ब्यानरसहित प्रदर्शन 
  • आक्रमण अन्त्य गर्न तत्काल कारबाहीको माग

काठमाडौं ।।

१०० भन्दा बढी जापानी नागरिकले मध्य टोकियोमा विरोध प्रदर्शन गरेका छन् । सात समूह (जी-७) विदेशमन्त्रीहरूको बैठक चलिरहेका बेला गाजामा संकट बढेकामा निन्दा गर्दै र त्यहाँ घातक इजरायली आक्रमण अन्त्य गर्न तत्काल कारबाहीको मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ‘गाजामा हमला रोक्नुहोस्’, ‘गाजाका निम्ति शान्ति’ लेखिएका ब्यानरसहित प्रदर्शन गरे । उनीहरूले जी-७  इजरायलप्रति अमेरिकी नीतिहरूको समर्थनमा एकजुट भए तिनीहरू यो युद्धमा सहभागी हुने ठहरिने आरोप लगाए ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्