May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

गाजा द्वन्द्वबिरुद्द जापानमा जुलुस

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १0:२0
गाजा द्वन्द्वबिरुद्द जापानमा जुलुस
  • टोकियोमा विरोध प्रदर्शन
  • गाजामा हमला रोक्नुहोस् भन्दै ब्यानरसहित प्रदर्शन 
  • आक्रमण अन्त्य गर्न तत्काल कारबाहीको माग

काठमाडौं ।।

१०० भन्दा बढी जापानी नागरिकले मध्य टोकियोमा विरोध प्रदर्शन गरेका छन् । सात समूह (जी-७) विदेशमन्त्रीहरूको बैठक चलिरहेका बेला गाजामा संकट बढेकामा निन्दा गर्दै र त्यहाँ घातक इजरायली आक्रमण अन्त्य गर्न तत्काल कारबाहीको मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ‘गाजामा हमला रोक्नुहोस्’, ‘गाजाका निम्ति शान्ति’ लेखिएका ब्यानरसहित प्रदर्शन गरे । उनीहरूले जी-७  इजरायलप्रति अमेरिकी नीतिहरूको समर्थनमा एकजुट भए तिनीहरू यो युद्धमा सहभागी हुने ठहरिने आरोप लगाए ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।