April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

राज्य व्यवस्थाको बैठकमा उठ्यो दुर्गा प्रसाईँको हतियारको विषय

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १६:0३
राज्य व्यवस्थाको बैठकमा उठ्यो दुर्गा प्रसाईँको हतियारको विषय

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा दुर्गा प्रसाईँको बडीगार्डबाट फेला परेको हतियारको विषय उठेको छ।

विशेषगरि एमाले सांसदहरू रघुजी पन्त र कृष्णगोपाल श्रेष्ठले यस विषय अत्यन्त गम्भीर विषय भएकाले यसबारे गृह मन्त्रालयले के गरिरहेको छ भनेर प्रश्न उठाएका थिए। यसबारे प्रहरी महानिरीक्षक वसन्त कुँवरले हतियारको अनुमति पाएको विषयबारे प्रहरीले छलफल गरिरहेको र अदालतबाट आएको आदेशलाई समेत मध्यनजर गरेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका थिए।

गृहमन्त्री रवि लामिछानेले समेत प्रसाईँको बडीगार्डबाट बरामद भएको हतियार र त्यसबारे भइरहेको अनुसन्धान प्रक्रियाबारे जानकारी गराएका थिए।

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १६:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।