sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महोत्तरीबाट बेपत्ता पाँच किशोरी प्रहरीकाे सम्पर्कमा, घर फर्किन नमानेपछि मेयरलाई बुझाउने तयारी

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:१२
महोत्तरीबाट बेपत्ता पाँच किशोरी प्रहरीकाे सम्पर्कमा, घर फर्किन नमानेपछि मेयरलाई बुझाउने तयारी

महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी भेटिएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू केहीबेर अघि ढल्केबरबाट प्रहरीको सम्पर्कमा आएका हुन् ।

बाहिर जान लागेका उनीहरुलाई स्थानीयले रोकेर प्रहरीको जिम्मा लगाएका छन् । परिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन् ।

सम्पर्कमा आए पनि घर फर्कन भने अस्वीकार गरेको प्रहरीले जनाएको छ । `उनीहरु घर फर्कन चाहेका छैनन, हामी मेयरका घरमा जान्छौ भनेका छन्,´ किशोरीहरुलाई उद्धृत गर्दै गौशाला प्रहरी प्रमुख मनोज यादवले भने ।

घरबाट किन यातना दिएको थियो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गरिरहेको प्रमुख यादवले जानकारी दिए ।

किशोरीहरुले घर नफर्किने अडान लिएपछि प्रहरीले नगरको जिम्मा लगाउने तयारी गरेको छ ।

घर छाडेर हिँड्ने किशोरीहरुमा महोत्तरीको औरही नगरपालिका–२ की १५ वर्षे राजन सदा, १६ वर्षीया बसन्ती सदा, प्रतिमा सदा, १८ वर्षकी संगीता सदा र २० वर्षीया रूवी सदा हुन् ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid