May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

१ जनालाई नियन्त्रणमा लिन गोली नै हान्नु पर्यो

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १३:३९
१ जनालाई नियन्त्रणमा लिन गोली नै हान्नु पर्यो
  • गोली हानेर शुक्रबार एकजनालाई नियन्त्रणमा लिइयो 
  • राना आपराधिक पृष्ठभूमिको व्यक्ति भएको खुलाशा 
  • दुई दिनअघि बाँकेका मीनबहादुर विकमाथि खुकुरी प्रहार

काठमाडौं ।। 

काठमाडौं । बाँके प्रहरीले गोली हानेर शुक्रबार एकजनालाई नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमेश जोशीका अनुसार कोहलपुरका ३० वर्षीय आकाश रानालाई गोली हानेर नियन्त्रणमा लिइएको हो ।उनको खुट्टामा गोली लागेको छ । राना आपराधिक पृष्ठभूमिका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

दुई दिनअघि रानाले बाँकेका मीनबहादुर विकमाथि खुकुरी प्रहार गरेका थिए । भारतको लखनउमा उनको उपचार भइरहेको छ । खुकुरी प्रहारपछि फरार रानाको खोजीमा खटिएको प्रहरी टोली देखेपश्चात् उनी भाग्ने कोसिसमा थिए । त्यसपछि उनलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट