sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा राति १० बजेसम्ममात्र देउसी भैलो खेल्न पाइने

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:५३
झापामा राति १० बजेसम्ममात्र देउसी भैलो खेल्न पाइने

बिर्तामोड । तिहारको अवसरमा खेलिने देउसी भैलो राति १० बजेसम्ममात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बुधबार एक शुभकामना विज्ञप्ति जारी गर्दै राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अन्य व्यक्ति, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी खुशियाली मनाउन भनिएको छ । राति १० बजेसम्ममात्र देउसी भैलो कार्यक्रम सञ्चालन गर्न, दिपावली तथा छठ मनाउने क्रममा पटका, आतिशबाजी जस्ता विष्फोटक तथा अति प्रज्वलनशिल पदार्थ आयात, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न प्रजिअ पोखरेलले अनुरोध गरेका छन् ।

त्यस्तै कानुनले निषेध गरिएका जुवा तास खेल्ने खेलाउने कार्यसमेत नगर्न नगराउन आग्रह गर्दै त्यस्तो गरेको पाइएमा कानुनी कारबाही हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid