sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सापकोटालाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

  • साझा परिवेश
  • शुक्रबार, माघ १३, २०७९ 0८:३३
सापकोटालाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

काठमाडौं। गत निर्वाचनमा युवालाई अवसर दिने भन्दै आफूले पाएको टिकट त्यागेका पूर्वसभामुख अग्नि सापकोटालाई माओवादी केन्द्रले उपाध्यक्ष बनाउने तयारी गरेको छ।

पदाधिकारीको संख्या थप गर्न लागेको माओवादीले सापकोटालाई उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेको हो।

माओवादीको बिहीबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी थप गर्ने विषयमा छलफल गरेको थियो। आज बस्ने बैठकमा सापकोटालाई उपाध्यक्ष बनाउने गरी पदाधिकारी थप्ने प्रस्ताव पेश हुँदैछ।

पदाधिकारी संख्या थप गर्ने निश्चित भए पनि कति जना जना थप्ने भन्ने विषयमा छलफल भइरहकेको छ। नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।

सापकोटालाई महरापछिको मर्यादाक्रममा राख्ने गरी उपाध्यक्ष बनाउन लागिएको हो। माओवादीमा हाल २१ सदस्यीय पदाधिकारी कमिटी छ। जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष एक एक जना छन्।

 

  • साझा परिवेश
  • शुक्रबार, माघ १३, २०७९ 0८:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid