May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

प्रिन्सीको ‘जान देंगे तुम्हे’ हिन्दी भिडियो सार्वजनिक

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १३:४४
प्रिन्सीको ‘जान देंगे तुम्हे’ हिन्दी भिडियो सार्वजनिक
  •  हिन्दी गीतमा प्रिन्सी खतिवडाको मोडलिङ 
  • आफ्नै च्यानलबाट आज सार्वजनिक
  • भिडियो निर्देशक जोमिन वर्गिस गरे

काठमाडौं ।।

टिकटकबाट लोकप्रिय बनेकी प्रिन्सी खतिवडाले हिन्दी गीतमा मोडलिङ गरेकी छन् । ‘जान देंगे तुम्हे’ बोलको गीतमा प्रिन्सीलाई मोडलिङ गरेको देख्न सकिन्छ । टी-सिरिजले आफ्नै च्यानलबाट आज सार्वजनिक गरेको गीतमा प्रिन्सीको अपोजिटमा लक्ष कपुरले मोडलिङ गरेका छन् । गीतमा स्वर पनि लक्ष्य कपुर स्वयंको छ । सावेरी वर्माको शब्दरचना रहेको गीतमा मुकुन्द सूर्यवंशीको संगीत रहेको छ । भिडियो निर्देशक जोमिन वर्गिस गरेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।