sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फ्राइडे रिलिज : हलमा ‘दिमाग खराब’

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:0१
फ्राइडे रिलिज : हलमा ‘दिमाग खराब’

काठमाडौं : बहुप्रतिक्षित सिनेमा ‘दिमाग खराब’ आज शुक्रबारदेखि देशभरका हलहरुमा रिलिज भएको छ। निश्चल बस्नेत यो सिनेमालाई दर्शकहरु र सिनेकर्मीहरु कुरेर बसेका थिए। किनकि निश्चल ६ वर्षपछि निर्देशनमा कमब्याक भएका हुन्।

यतिबेला ‘दिमाग खराब’लाई देशभरमा सिंगल तथा मल्टिपिलेक्समा राम्रो शो दिइएको छ। उसो त निर्माण टिमले बिहीबार राजधानीमा प्रिमियर शो पनि राखेको थियो। सिनेमालाई प्रिमियरमा निकै राम्रो प्रतिक्रिया मिलेको छ।

समसामयिक विषयवस्तुलाई उठान गरेको सिनेमामा आकाश बरालको कथा रहेको छ। सिनेमामा स्वस्तिमा खड्का, दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, सुपुष्पा भट्ट, पुष्कर गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। सुजन बम ठकुरी सिनेमाका निर्माता हुन्।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid