April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

फ्राइडे रिलिज : हलमा ‘दिमाग खराब’

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:0१
फ्राइडे रिलिज : हलमा ‘दिमाग खराब’

काठमाडौं : बहुप्रतिक्षित सिनेमा ‘दिमाग खराब’ आज शुक्रबारदेखि देशभरका हलहरुमा रिलिज भएको छ। निश्चल बस्नेत यो सिनेमालाई दर्शकहरु र सिनेकर्मीहरु कुरेर बसेका थिए। किनकि निश्चल ६ वर्षपछि निर्देशनमा कमब्याक भएका हुन्।

यतिबेला ‘दिमाग खराब’लाई देशभरमा सिंगल तथा मल्टिपिलेक्समा राम्रो शो दिइएको छ। उसो त निर्माण टिमले बिहीबार राजधानीमा प्रिमियर शो पनि राखेको थियो। सिनेमालाई प्रिमियरमा निकै राम्रो प्रतिक्रिया मिलेको छ।

समसामयिक विषयवस्तुलाई उठान गरेको सिनेमामा आकाश बरालको कथा रहेको छ। सिनेमामा स्वस्तिमा खड्का, दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, सुपुष्पा भट्ट, पुष्कर गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। सुजन बम ठकुरी सिनेमाका निर्माता हुन्।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।