November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

विश्वकप क्रिकेट सेमिफाइनल : दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ राेज्याे

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १४:१६
विश्वकप क्रिकेट सेमिफाइनल : दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ राेज्याे

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे दाेस्राे सेमिफाइनलमा अस्ट्रेलियासँगकाे खेलमा दक्षिण अफ्रिकाले टस जितेकाे छ ।

काेलकाताकाे इडेन गार्डेन्समा टस जितेर दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुमाले ब्याटिङ राेजेका छन् । पानी पर्ने र शीत पर्ने सम्भावनाका कारण टसकाे भूमिकालाई महत्त्वपूर्ण मानिएकाे छ ।

याे विश्वकपमा काेलकातामा भएकाे ४ खेलमा पहिले ब्याटिङ गर्ने टिमले ३ पटक र पहिले बलिङ गर्ने टिमले १ पटक जितेका छन् । अस्ट्रेलिया ७ पटक फाइनलमा पुग्दा ५ पटक विजेता बनेकाे छ भने दक्षिण अफ्रिका अहिलेसम्म फाइनलमा पुग्न सकेकाे छैन ।

आजकाे खेल जित्ने टाेलीले फाइनलमा भारतसँग खेल्नेछ । हिजाे राति भएकाे पहिलाे सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा पुगेकाे छ । फाइनल खेल आउँदाे आइतवार अहमदाबादमा हुनेछ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १४:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्