July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

मध्यपुर थिमी नगरपालिकाको २७ औ स्थापना दिवस समपन्न

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १६:३३
मध्यपुर थिमी नगरपालिकाको २७ औ स्थापना दिवस समपन्न

भक्तपुर

मध्यपुर थिमी नगरपालिकाको २७ औ स्थापना दिवसमा मंगलबार  विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

 

उक्त समारोहमा भक्तपुर गट्ठाघरको स्वच्छ सरस्वतीनगर समाजले पनि थुप्रै सम्मान र कार्यक्रमको उपभोक्ता समिती, उत्कृष्ट उपभोक्ता, समिति ,उत्कृष्ट करदाता ,उत्कृष्ट बिधालय ( सामुदायिक/निजि ) र उत्कृष्ट कर्मचारी लाई सम्मान पनि गरेको थियो ।

कार्यक्रममा  नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको सो कार्यक्रममा अबकास प्राप्त स्वास्थ्य स्वयमसेबिकाहरुलाई कदर पत्र सहित सम्मान स्वरुप जनही १ लाख पनि प्रदान गरिएको थियो ।

फोटो फिचर ||

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्