June 23, 2024 | आइतवार, असार ९, २०८१
सुचनाहरु
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा

मध्यपुर थिमी नगरपालिकाको २७ औ स्थापना दिवस समपन्न

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १६:३३
मध्यपुर थिमी नगरपालिकाको २७ औ स्थापना दिवस समपन्न

भक्तपुर

मध्यपुर थिमी नगरपालिकाको २७ औ स्थापना दिवसमा मंगलबार  विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

 

उक्त समारोहमा भक्तपुर गट्ठाघरको स्वच्छ सरस्वतीनगर समाजले पनि थुप्रै सम्मान र कार्यक्रमको उपभोक्ता समिती, उत्कृष्ट उपभोक्ता, समिति ,उत्कृष्ट करदाता ,उत्कृष्ट बिधालय ( सामुदायिक/निजि ) र उत्कृष्ट कर्मचारी लाई सम्मान पनि गरेको थियो ।

कार्यक्रममा  नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको सो कार्यक्रममा अबकास प्राप्त स्वास्थ्य स्वयमसेबिकाहरुलाई कदर पत्र सहित सम्मान स्वरुप जनही १ लाख पनि प्रदान गरिएको थियो ।

फोटो फिचर ||

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्