May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

बज्रबाराही देवीको जात्रा आजदेखि शुरु हुँदै

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:१८
बज्रबाराही देवीको जात्रा आजदेखि शुरु हुँदै
  • चापागाउँमा शीरमात्र भएको बज्रबाराही देवीको जात्रा आजदेखि शुरु
  • जात्रामा बज्रबाराहीसहित अष्टमातृकाको मूर्तिहरूसहितको खट जात्रा
  • सुनको जलप लगाएको राँगा माथि उभिएकी
  • चारहात भएकी बज्रबाराही देवीको सुनौलो मूर्तिको खट जात्रा हुने

काठमाण्डाै ।।

ललितपुरको चापागाउँमा शीरमात्र भएको बज्रबाराही देवीको जात्रा आजदेखि शुरु हुँदैछ । चन्द्रमास पात्रोअनुसार कात्तिक शुक्ल मरुअष्टमीको दिनदेखि हुने यस जात्रालाई ‘मरस्ती जात्रा’ भन्ने गरिएको छ। यो खट जात्रा चापागाउँ बजारभित्र मात्र परिक्रमा गराइन्छ । जात्रामा बज्रबाराहीसहित अष्टमातृकाको मूर्तिहरूसहितको खट जात्रा हुन्छ । कात्तिकशुक्ल अष्टमीका दिनमा देवदेवीको मूर्तिहरू बाहिर निकाल्नुभन्दा पहिले चोखो मण्डपमा राखेर तान्त्रिक विधिबाट पूजा गरिन्छ ।

मरुअष्टमीको दिनमा जात्रा गर्ने देवदेवीको मूर्तिहरू २०४६ सालमा चोरी भएकोले रोकिएको जात्रा गएको वर्षदेखि सञ्चालनमा आएको हो । चैत्र महिनामा सुनको जलप लगाएको राँगा माथि उभिएकी चारहात भएकी बज्रबाराही देवीको सुनौलो मूर्तिको खट जात्रा हुने गरेको छ । यसरी चापागाउँमा वर्षको दुईपटक बज्रबाराहीको जात्रा हुने गरेको छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट