काठमाडौं ।।
४ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ । सुनुवाई न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको छ । सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेपछि निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दायर भएका छन् ।