December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

विमानस्थलबाट १ महिला पक्राउ

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:२0
विमानस्थलबाट १ महिला पक्राउ
  • दुई किलो कोकिनसहित एक जना भारतीय महिला पक्राउ
  • भारत मिजोरमकी ३२ वर्षीया किमरो साँगी पक्राउ
  • उनी भुटान जाने तयारीमा रहेको अनुसन्धानबाट खुलाशा 

काठमाडौं ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो कोकिनसहित एक जना भारतीय महिला पक्राउ परेकी छन् ।इथोपियाबाट दोहाबाट काठमाडौं भारत मिजोरमकी ३२ वर्षीया किमरो साँगी पक्राउ परेको प्रहरीले जनाएको छ ।सोमबार बिहान १० बजेतिर पक्राउ परेकी उनीबाट एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको पनि प्रहरीले जनाएको छ । काठमाडौंबाट उनी भुटान जाने तयारीमा रहेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।