sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हामि भागेको हैन, बलात्कार गर्छु भनेपछि अस्तित्व जोगाउन बाध्य भयौं : पार्टी प्यालेस काण्ड

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १६:२१
हामि भागेको हैन, बलात्कार गर्छु भनेपछि अस्तित्व जोगाउन बाध्य भयौं : पार्टी प्यालेस काण्ड
  • लखेटिएकी एक महिलाले आफूहरु अस्तित्व जोगाउन भागेको बताइन्
  • सहकारी र लघुवित्तको पीडा सहन नसकेर सडकमा आएको गुनासो 
  • हामीले ऋण खाएको हो तर गास, बास र कपासको व्यवस्था सरकारले गर्नुपर्ने नि  

काठमाडौं ।।

गएराति भक्तपुरको एक पार्टी प्यालेसबाट लखेटिएकी एक महिलाले आफूहरु अस्तित्व जोगाउन भागेको बताएकी छन् । दुर्गा प्रसाईं अभियानले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् । मोरङबाट आएकी सिर्जना राईले आफूहरु सहकारी र लघुवित्तको पीडा सहन नसकेर सडकमा आएको बताएकी छन् ।

“हामी लघुवित्त र सहकारी पीडित भएर सडकमा उभिएका हौँ,” उनले भने, “हामीले यसअघि कांग्रेस र एमालेलाई पनि भोट हालेका हौँ । हामीले ऋण खाएको हो तर गास, बास र कपासको व्यवस्था सरकारले गर्नुपर्दैन ? ” उनले आफूहरु आन्दोलनमा सहभागी हुन आएर एक पार्टी प्यालेसमा बस्दा युवा संघका कार्यकर्ता आएर ‘ए ! लुगा लाउन पाउँदैनस् भनेर हटायो । हामी भागेर हिड्यौँ । डरले भागेको होइन । हामी हाम्रो अस्तित्व जोगाउन भागेका हौँ ।”

उनले आफूहरुको सलमा मोबाइल लुकाएर प्रशासनमा खबर गरेपछिमात्रै प्रहरी आइपुगेको बताइन् । “हामीले तिनीहरुको हर्कत देख्यौँ,” उनले भने, “हाम्रो नेपाल हो । हामीजस्ता महिला यो काठमाडौंमा बस्न पाइँदैन ? बलात्कार गर्छु भन्ने ? एक रात बस्न देउ न भन्दा पनि हुँदैन भागिहाल् भन्ने ? हामी हाम्रो अस्तित्व जोगाउन भागेका हौँ । हामी अस्तित्व जोगाउन आएका हौँ । एउटा चेलीको मुटु दुखेको छ ।”

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १६:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid