May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउंदै

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० ११:२१
काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउंदै
  • काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउंदै 
  • ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन
  • अरू दिनको तुलनामा आज सडकमा सवारीसाधन कम

काठमाडौं ।।

काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार आयोजित प्रदर्शनलाई लक्षित गरेर चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शन गर्न लागेको बल्खुचोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै, नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघले प्रदर्शन गर्न लागेको तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । अरू दिनको तुलनामा आज सडकमा सवारीसाधन कम छन् ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।