May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

दुर्गा प्रसाईंका समर्थकको शंख ध्वनीसहित प्रदर्शन

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १४:0७
दुर्गा प्रसाईंका समर्थकको शंख ध्वनीसहित प्रदर्शन
  • बल्खुमा आयोजना गरेको सभाका निम्ति प्रदर्शनकारी भेला
  • प्रदर्शनकारी र्‍यालीसहित विभिन्न स्थानबाट बल्खुमा पुगे
  • “हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” : नारा 

काठमाडौं ।।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार काठमाडौंको बल्खुमा आयोजना गरेको सभाका निम्ति प्रदर्शनकारी भेला भइरहेका छन् । प्रदर्शनकारी र्‍यालीसहित विभिन्न स्थानबाट बल्खुमा पुगेका हुन् । प्रदर्शनकारीले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट नेता चाहिँदैन’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘देश बेच्न पाइँदैन’ लगायत नारा लगाएका छन् । केही प्रदर्शनकारीले राष्ट्रिय झन्डा बोकेका छन् । शंख पनि बजाइएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १४:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।