काठमाडौं ।।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा झडप भएको छ । प्रदर्शनकारीहरु कार्यक्रम सकेर माइतीघर आउन कालिमाटीतर्फ अघि बढेपछि झडप भएको हो । प्रदर्शनकारीले ढुंमामुडा गरेर कालिमाटीतर्फ छिर्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । अहिले उक्त क्षेत्र अशान्त बनेको छ ।