May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बल्खुमा दुर्गा प्रसाईँको भिषण प्रदर्शन

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १५:00
बल्खुमा दुर्गा प्रसाईँको भिषण प्रदर्शन
  • दुर्गा प्रसाईँको समूहद्वारा बल्खुमा बृहत् प्रदर्शन
  • कार्यक्रममा प्रसाईँको सम्बोधन 
  • स्थिति तनावग्रस्त

काठमाडौं ।।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले बल्खुमा बृहत् प्रदर्शन गरेको छ। हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मागसहित प्रसाईँ समूहले विरोध प्रदर्शन गरेको हो। कार्यक्रममा प्रसाईँले सम्बोधन गरेलगत्तै सिंहदरवार घेर्न भन्दै हिँडेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। बल्खुबाट कालिमाटीतिर आउने क्रममा प्रदर्शनकारीमाथि अश्रग्यास प्रहार गरिएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरासमेत हानेको छ। स्थिति तनावग्रस्त बनेको छ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १५:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट