sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गणतन्त्रको जग हल्लिनेगरी पूर्वराजाको शक्ति प्रदर्शन

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १७:१७
गणतन्त्रको जग हल्लिनेगरी पूर्वराजाको शक्ति प्रदर्शन
  • सालिक अनावरण गरेर पूर्वराजा ज्ञानेन्द्र शाह बिर्तामोड फर्के 
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १५ दिनदेखि झापा मै व्यस्त 
  • पूर्वराजा शाह कार्यक्रमस्थलमा पुग्दा सँगसँगै देखिए

बिर्तामोड (झापा)।। 

पृथ्वीनारायण शाहको सालिक अनावरण गरेर पूर्वराजा ज्ञानेन्द्र शाह बिर्तामोडस्थित इकम कलेजबाट फर्किसकेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को शक्ति प्रदर्शनसहितको स्वागतमा सो कलेज पुगेका शाहलाई बस्ने विशेष आसनको समेत व्यवस्था थियो। इकम कलेज प्राङ्गणमा बनाइएको सो सालिक अनावरणका लागि पूर्वराजा शाह शुक्रबार (हिजो) बेलुकी नै झापा पुगिसकेका थिए।

मेचिनगरस्थित एक होटलमा रात बिताएका पूर्वराजा शाहले सो कलेजमा आयोजित कार्यक्रममा झण्डै आधा घन्टा समय बिताए। काठमाडौंमा दुई दिनअघिमात्रै राजसंस्थाको पक्षामा प्रदर्शनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानलाई बेवास्ता गरेका शाहको ‘क्रेज’ देखाउन राप्रपाको भव्य तयारी थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १५ दिनदेखि सोही कार्यक्रमको तयारीका लागि झापा गएका थिए। कात्तिक २५ देखि झापामा बसेका लिङ्देन शनिबार पूर्वराजा शाह कार्यक्रमस्थलमा पुग्दा सँगसँगै देखिए।

 

 

 

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १७:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid