sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कर्मचारीको छात्रवृत्ति छोरीलाई दिलाएकोमा राजदूतविरुद्ध उजुरी

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:00
कर्मचारीको छात्रवृत्ति छोरीलाई दिलाएकोमा राजदूतविरुद्ध उजुरी
  • क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालले
  • कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाए
  • विदेशी कार्यक्रममा समेत आफैँ जाने र भत्ता खाने गरेको उनीमाथि आरोप

काठमाडौँ ।।

क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालले सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोपसहित संसदीय समितिमा उजुरी परेको छ। उनले त्यस्तो छात्रवृत्तिमा छोरी पल्लवीलाई स्विट्जरल्यान्ड पठाएर पदीय दुरुपयोग गरेको उजुरीमा उल्लेख छ। त्यस्तै मासिक ६ लाख रूपैयाँ पाउने गरी छात्रवृत्तिमा पठाइएकी छोरीलाई दूतावासको सरकारी आवासगृहमा राखेर राज्यकोषमा भार पारेको दाबीसमेत उजुरीकर्ताले गरेका छन्। समितिमा परेका उजुरीहरूमा खरिदार र सुब्बा जाने विदेशी कार्यक्रममा समेत आफैँ जाने र भत्ता खाने गरेको आरोपसमेत पौड्यालमाथि लगाइएको छ।

परराष्ट्र मन्त्रालयका सचिव पौड्याललाई मन्त्रिपरिषद्ले ३ कात्तिकमा क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो ।
सरकारको निर्णयपछि संसदीय सुनुवाइ समितिले उनका बारेमा उजुरीका आव्हान गरेको थियो। समितिकाअनुसार, परराष्ट्र मन्त्रालयको पदबाट अवकाश हुन नपाउँदै पौड्याललाई राजदूत नियुक्तिको मापदण्ड र प्रक्रियाविपरीत लापरवाहीपूर्ण ढंगले राजदूत सिफारिस गरिएको भन्दै सो निर्णय फिर्ता लिनुपर्ने माग पनि उजुरीमा गरिएको छ। पौड्याल मंसिर २० गते सेवाबाट अवकाश पाउँदै छन्।

 

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid