April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

सुपा देउराली मन्दिरको भेटी भूकम्प पीडितलाई

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० ११:५७
सुपा देउराली मन्दिरको भेटी भूकम्प पीडितलाई
  • मन्दिरको भेटी भूकम्पपीडितलाई
  • १ लाख ५१ हजार रुपैयाँ दिने 
  • दैवीप्रकोप तथा विपद व्यवस्थापन समितिको निर्णय  

अर्घाखाँची।।

अर्घाखाँचीको सुपा देउराली मन्दिरमा संकलन भएको भेटीबाट उठेको रकम भूकम्पपीडितलाई सहयोग गर्ने भएको छ। मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुमका भुकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय  भएको सचिव हरि खनालले जानकारी दिए। बैठकले जिल्ला दैवीप्रकोप तथा विपद व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार सहयोग गर्ने  निर्णय गरेको हो। २०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख सहयोग गरेको थियो।

 

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट