sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एकीकृत समाजवादीमा मन्त्रीले काम गरेनन्

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १४:२८
एकीकृत समाजवादीमा मन्त्रीले काम गरेनन्
  • मन्त्रीहरूको काम-कारबाहीबारे छलफल
  • काममा सन्तुष्टि मान्ने अवस्था नरहेको 
  • सोमबारदेखि बैठक जारी

काठमाडौं ।।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को जारी केन्द्रीय सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको काम-कारबाहीबारे छलफल गरिएको छ । एक नेताका अनुसार बैठकमा पार्टीबाट मन्त्री बनेकाहरूको कामप्रति नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । “सरकारमा सामेल भएका मन्त्रीहरूको कामका विषयमा चर्चा भएको छ,” एक सचिवालय सदस्यले सँग भने, “मन्त्रीहरूको काममा सन्तुष्टि मान्ने अवस्था छैन । काम गराई सन्तुष्ट भएन भन्ने विषय उठेको छ ।”

सरकारमा एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री, उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री र नन्दा चापाईं राज्यमन्त्री छन् । एकीकृत समाजवादीका केही पदाधिकारी मन्त्री हेरफेर गर्नुपर्ने पक्षमा छन् । सोमबारदेखि बैठक जारी छ । सोमबारको बैठकपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले तीनै तहका सरकार सरकार असफल भएका र जनताका समस्या सम्बोधन नभएको बताएका थिए ।
  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १४:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid