sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पार्टीको प्रशिक्षण कार्यक्रममा प्रचण्ड व्यस्त

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १५:00
पार्टीको प्रशिक्षण कार्यक्रममा प्रचण्ड व्यस्त
  • प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश आए
  • स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा भब्य 
  • १५ सय भन्दा बढी नेता कार्यकर्ताको सहभागी हुने

जनकपुरधाम ।।

प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश आएका छन् । उनको दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा राखेको छ । सो कार्यक्रममा सहभागी हुन प्रचण्ड मधेश आएका हुन् ।

प्रशिक्षण कार्यक्रममा मधेशको आठवटै जिल्लाबाट १५ सय भन्दा बढी नेता कार्यकर्ताको सहभागी हुने माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए । पार्टीको ‘जनतासंग माओवादी’ तीनमहिने विशेष रुपान्तरण अभियान पार्टीको आन्तरिक रणनीति लगायतको विषयमा प्रशिक्षण हुने उनले बताए ।

 

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १५:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid