May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

पहिचानवादीले एमालेको गेट नै भत्काइदिएपछि…

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० ११:५0
पहिचानवादीले एमालेको गेट नै भत्काइदिएपछि…
  • स्वागतका लागि तयार पारिएको स्वागतद्वार पहिचानवादीले भत्काइदिए
  • एमाले यतिबेला झुलाघाट-चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा व्यस्त 

काठमाडौं ।।

नेकपा एमालेले जारी राखेको संकल्प यात्राका क्रममा पाहुनालाइ स्वागतका लागि तयार पारिएको स्वागतद्वार पहिचानवादीले भत्काइदिएका छन् ।  एमाले यतिबेला झुलाघाट-चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको छ ।

संकल्प यात्रामा अवरोध नपुर्‍याउन एमालेले आग्रह गरेको भए पनि पहिचानवादी पक्षधरले एमालेले बनाएको स्वागतद्वार भत्काइदिएको छ । “हाम्रा साथीहरुले विरोधस्वरुप ओखलढुंगामा रहेको गेट भत्काइदिनुभएछ,” नेता दिपेन्द्र रुम्दालीले भने,“हामीले शान्तिपूर्णरुपमा विरोध गर्दैछौँ ।”

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।