April 1, 2025 | मङ्लबार, चैत्र १९, २०८१
सुचनाहरु
जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री

पूजा शर्माको ‘दानवी’ टिजर सार्वजनिक

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १६:२७
पूजा शर्माको ‘दानवी’ टिजर सार्वजनिक
  • नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक
  • एक्सनपूर्ण दृश्यसहितको टिजर सर्बत्र बजारमा 
  • टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित

काठमाडौं ।।

नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक भएको छ । पूजा शर्मा स्टारर चलचित्रको एक्सनपूर्ण दृश्यसहितको टिजर सार्वजनिक गरिएको हो । टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित छिन् । पूजासँगै चलचित्रमा कुन्साङ बोन्जन र रुपेश तामाङ मुख्य भूमिकामा छन् । रुपेश तामाङले निर्देशन गरेको चलचित्र आउँदो वर्ष रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १६:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट