sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब सर्वसाधारणले सरलरुपमा न्याय पाउँछन् : प्रस्तावित न्यायाधीश सुवेदी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १३:२५
अब सर्वसाधारणले सरलरुपमा न्याय पाउँछन् : प्रस्तावित न्यायाधीश सुवेदी
  • सर्वसाधारणको न्याय सम्बोधन सरल र सुलभ बनाउने 
  • ७ हजार भन्दा बढी मुद्दामा न्याय सम्पादन गरेको अनुभव
  • उच्च अदालतहरमा १४ वर्षभन्दा बढी न्याय हेरेकोले काम गर्न सक्ने अठोट 

काठमाडौं ।।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले सर्वसाधारणको न्याय सम्बोधन सरल र सुलभ बनाउन आफ्नो पहल हुने बताएकी छन् । संसदीय सुनुवाइ समितिमा शुक्रबार आफ्नो प्रस्तुती राख्ने क्रममा सुवेदीले आफूले २१ वर्ष वकालत गर्ने क्रममा सर्वसाधारण मानिसको घर परिवार र समाजमा मुद्दाको उठान कसरी हुन्छ ? न्यायप्राप्ति गर्न उनीहरुलाई कस्तो कठिनाइ पर्छ ?

अड्डा अदालतमा कस्तो जटिलता भोग्नुपर्छ र अदालतबाट अन्तिम भएको फैसलाको प्रत्याभूति कसरी प्राप्त गर्छन् भन्ने अनुभूति गरेको बताइन् । उनले अघि भनिन्, ‘मेरो पहिलो प्रतिवद्धता र पहल सर्वसाधारणको न्याय सम्बोधन सकेसम्म सरल र सुलभ तवरले गर्ने गराउने हुन्छ ।’ उच्च अदालतहरमा १४ वर्षभन्दा बढी न्याय सम्पादन गर्दा कार्यबोझ भएका अदालतहरुमा रहेर ७ हजार भन्दा बढी मुद्दामा न्याय सम्पादन गरेको अनुभवले सर्वोच्चमा पनि चुस्त दुरुस्त रुपमा न्याय सम्पादन गर्ने उनको प्रतिबद्धता छ ।

न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्न हरसम्भव प्रयास गर्ने भन्दै उनले मुद्दा र इजलासको समयमा सक्रिय पहल र सहभागिता जनाउने बताएकी छिन् । न्यायिक सुधारमा अथक प्रयास गर्दै भन्दै सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश सुवेदीले भनेकी छन्, ‘नागरिकको मौलिक हकको संरक्षण सम्वर्धन, महिला बालबालिका, जेष्ठ नागरिक लगायतका विशेष संरक्षण आवश्यक पर्ने वर्गका मानिसहरुसँग सम्बन्धित संवेदनशील विषयका विवादलाई छिटो छरितो रुपमा निरुपण गरी न्यायको प्रत्याभूति दिने कार्यमा मेरो विशेष पहल हुनेछ ।’

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid